Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

माेटरसाइकलकाे ठक्करबाट युवक घाइते

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकाका एक जना युवक मोटरसाईकलकाे ठक्करबाट सख्त घाईते भएका छन । सोही गाउँपालिका वडा नम्बर ३ गुलरीया निवासी २६ बर्षीय बिरेन्द्र राउत कुर्मीको घाइते भएका हुन् । कुर्मीकाे दाहिने खुटा फेक्चर भएको प्रहरीले जनाएको छ ।

कुर्मी सोही गाउँपालिका वडा नम्बर २ भीखमपुर निवासी राजाहुसेनले चलाएको बि.आर. २२ जेड ८११ भारतिय नम्बरको मोटरसाईकलकाे ठक्करबाट घाइते भएका हुन् । ठक्कर दिने मोटरसाईकल चालक फरार भएका छन् भने माेटरसाइकल ईलाका प्रहरी कार्यालय लंगडीमा हिरासतमा रहेकाे ईलाका प्रहरी कार्यालय पोखरीयाका सई बिनोद रानाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...