Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

माेटरसाइकल सहित मदिरा प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. २४ स्थितबाट ७० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले गस्ती/चेकजाँच गर्दै जाने क्रममा  मदिरा नियन्त्रणमा लिएकाे हाे ।

साथै गैर कानूनी तवरले अवैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा निम्न परिमाणको मदिरा सहित बि.आर. ०५ एए ५७९९ भारतिय नम्बरकाे माेटरसाइकल सहित नियन्त्रणमा लिएकाे छ । ब्लयककोक २१ पिस, गाेल्डेन वाेके ७ पिस र कसतुरी ५० पिस नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...