Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिकामाईमा महिला शशक्तिकरण सम्बन्धी एक दिने तालिम सम्पन

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर १ मुडलीको सहयोगमा र डिजिटल एजुकेशन बिरगंज पर्साको आयोजनामा आज महिला शशक्तिकरण सम्बन्धी एक दिने तालिम श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय टिनडोबियामा सम्पन भएको छ ।

४३ जना महिलाहरुको सहभागीता रहेको तालिममा संचारकर्मी माधुरी महतो र आयोजक संस्थाका अमित गुप्ताले प्रशिक्षण दिएका थिए ।

एक दिने तालिमको उदघाटन कालिकामाई गाउपालिका नेपाली कांग्रेसका संयोजक राजेन्द्र कुमार पटेलले गर्नु भएको कालिकामाई गाउपालिकाको कार्यपालिका सदस्य रामानन्द ठाकुरले बताउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...