Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिकामाईमा ७ दिने अगरबती बनाउने तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा आज देखी ७ दिने अगरबती बनाउने तालिम सुरु भएकाे छ । कालिकामाई गाउँपालिकाकाे सहयाेग र एग्रीकल्चर एण्ड स्कील डेभलपमेन्ट प्रा‌.लि. पर्साकाे आयाेजनामा सिपमूलक तालिम सुरु भएकाे हाे ।

तालिमकाे एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले उदघाटन गरेका थिए । हरिकिशाेर प्रसाद चाैरसियाकाे अध्यक्षतामा भएकाे उदघाटन समाराेहमा आयाेजक प्रालिका अमाेद कुमार केवट, नरेन्द्र साह लगायतकाले मन्तव्य राखेका थिए ।

स्थानिय ३० जना महिलाकाे सहभागिता रहेकाे तालिममा सरिता उपाध्याय र विपिन उपाध्यायले प्रशिक्षण दिइरहेका छन् । तालिमबाट सिप सिखेर महिलाहरुले घरेलु तथा साना उद्याेग संचालन गरि आत्मनिर्भर बन्न सहयाेग पुग्ने उद्देश्यले तालिम संचालन गरिएकाे आयाेजक प्रालिका केवटले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...