Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पकहा मैनपुरमा ५ वटा रक्सी भठ्ठी नस्ठ

spot_img
spot_img

वीरगंज ।  पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर २ सुर्जाहा कट्टी र ३ पकहा मैनपुरमा आज प्रहरीले ५ वटा रक्सी भठ्ठी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले दुबै गाउँमा अबैध रुपमा संचालमा रहेकाे रक्सी भठ्ठी नस्ठ गर्नुकाे साथै २२ सय लीटर कच्चापदार्थ र ६ सय ५० लिटर तयारी मदिरा नष्ट गरेकाे छ ।

अबैध रुपमा संचालनमा रहेकाे रक्सी भठ्ठीको भाडाकुडा, मसिन र तयारी गर्ने चुल्हो समेत फोडी नष्ट गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...