Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

मेयर कल्याणकारी कोषकाे आँखा शिविर रघुनाथपुरमा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढि नगरपालिका वडा नं. ७ रघुनाथपुरमा आज नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र मातृका आइ फाउन्डेसनको सहयोगमा भएकाे अँखा शिबिर सम्पन्न भएकाे हाे ।

शिविरमा ३ सय ८१ जनाको OPD आँखा परिक्षण भएको मेयरका राजनितिक सलाहका मुकेश द्विवेदीले वताउनु भयाे । जस मध्ये एक ७० जनामा मोतियाबिन्द फेला परेकाे द्विवेदीले जानकारी गराउनु भयाे । मोतियाबिन्द निस्केको बिरामीहरुको मंसिर २९ गते मातृका आइ फाउन्डेसनमा फाउन्डेसनमा काठमाडौंका बरिस्ठ चिकित्सकहरुकाे टोलिद्वारा शल्यक्रिया गरिने समेत द्विवेदीले वताउनु भयाे ।

sibirma sahabhagi_kalikatimes

जयराजपुर स्कुलमा  भएकाे आँखा शिबीरकाे उदघाटन बिरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले गर्नु भएकाे थियाे । वडाध्यक्ष राजजी साह तेलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, मेयरका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, पर्सागढि समाजबादी पार्टीका नगर अध्यक्ष खुर्शेद आलम, नेता बृजमोहन चौधरी, जितेन्द्र मिश्र, धुरुब गिरि नरेन्द्र पतेल, बहुदरमाइ समाजबादी पार्टी नगर अध्यक्ष सिङघासन साह तेलि, नेता बिपिन यादव, नेता पिन्तु उपाध्याय, अजय साह, मतृका आइ फाउन्डेसनका डा. महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे ।

यस्तै मंसिर २१ गते सनिवार वीरगंज महानगरपालिकाकाे वडा नं. २७ सुगौली बिर्ता स्कुलमा बिहान ८ बजे देखी नि:शुल्क आँखा शिविर संचालन हुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...