Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

महानगरको आँखा शिबिर बगवानामा सम्पन्न

spot_img
spot_img

वीरगंज । बिरगंज महानगरपालिकाको आयोजनामा आज पर्साको पर्सागढि नगरपालिका २ बगवानामा सम्पन्न भएको छ । मेयर कल्याणकारी कोष अन्तर्गत मातृका फाउन्डेसनबाट संचालित नि:शुल्क अँखा शिबिर सम्पन्न भएको हो ।

बगवानाको सामुदायिक भवनमा भएको शिबीरमा ३ सय १० जनाले अँखाको (opt) स्वस्थ्य परिक्षण गराएको मेयरका राजनीतिक सलाहकार मुकेश द्विवेदिले वताउनुभयो । जस मध्ये १ सय १३ जनामा मोतिया बिन्द फेला परेको द्विबेदीले जानकारी गराउनु भयो ।

शिबिरमा मोतियाबिन्द फेला परेकाहरुको शल्यक्रिया मंसिर २९ गते बिरगंजमा माटृका आई फाउन्डेसनमा र तिलगंगा आँखा अस्पतालबाट आएको डाक्टरको टोलिबाट गरिने मेयरको निजि सचिवालयले जनाएको छ ।

शिबिर उदघाटन नगर प्रमुख बिजय सरावगीले गर्नु भएको थियो । शिबिरमा समाजवादी पार्टीका केन्द्रीय सदस्य शसिकपुर मियाँ, सिपु तिवारी लगायतकाको सहभागिता रहेको थियो ।

यस्तै मंसिर १८ गते बुधबार पर्सागढि नगरपालिका ८ बार्वाटारिको सामुदायिक स्कुलमा संचालन हुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...