Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पोखरियामा मोटरसाईसकल दुर्घटना, ३ घाइते

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया बजारमा मोटरसाईसकल दुर्घटना हुदा ३ जना घाइते भएका छन् । बि. आर. २२ एम. ८१४५ भारतिय नम्बरको मोटरसाइकलले एक जना पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रु सहित ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा पोखरिया नगरपालिका १ बनकटवा निवासी मोटरसाइकल चालक ४० बर्षिय मुनिलाल राम, सोहि मोटरसाइकलमा सवार बनकटवा कै ३० बर्षिय सरस्वती देवि राम र पोखरिया नपा २ लमरिया निवासी ३२ बर्षिय पैदल यात्री मिश्री साह रहेका छन् ।

घाइते ३ नै जनाको वीरगंज स्थित नारायणी अस्पातमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताउनुभयो ।

घाइते दुबै जना पुरुषको टाउकोमा गम्भीर चोट लागेको छ भने महिलाको हात भाँचेको प्रहरी निरीक्षक सिंहले जानकारी गराउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...