Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

लखनपुरमा ट्रिपरले ई रिक्सालाई ठक्कर दिदा ६ घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ६ लखनपुरमा ट्रिपरले ई रिक्साई ठक्कर दिदा दिदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा ई रिक्सामा सवार यात्रु पर्साकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ५ निचुटा निवासी जाेगिन्द्र यादव, रामबालक साह कानु, संताेशी देवी, लालमुनी देवी यादव, धिरज यादव, लालसा देवी यादव घाइते भएका छन् ।

घाइतेहरुकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे छ । घाइतेहरु मध्ये केहीकाे हातखुट्ट पनि भाँचेकाे छ ।

ना. ७ ख. ८११६ नम्बरकाे ट्रिपरले ना. २ ह. २७३३ नम्बरकाे ई रिक्सालाई लखनपुर स्थित नहर चाेकमा ठक्कर दिदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने ट्रिपर र ई रिक्सा इलाका प्रहरी कार्यालय पाेखरियाकाे नियन्त्रणमा रहेकाे छ ।

वीरगंज तर्फ आइरहेकाे ई रिक्सालाई विपरित दिसाबाट आईरहेकाे ट्रिपरले ठक्कर दिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...