Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

डण्डहिन्ता विरुद्धको दिवसको अवसरमा वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली

spot_img
spot_img

वीरगंज । डण्डहिन्ता विरुद्धको अनतराष्ट्रिय दिवसको अवसरमा आज वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली तथा कोण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ को आयोजना भएको कार्यक्रम सम्पन्न भएको हो ।

वीरगंजको घण्टाघरबाट निस्केको र्‍याली माईस्थान, महाबिरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन: घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

dandhinta birudhko diwas_kalikatimes

सभामा वोल्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामिछानेले प्रेस स्वतन्त्रताको घटना बढदै गएको प्रति चिन्ता व्यक्त्त गरे । उनले भने पेशागत चुनौतीहरु छन्, अझै पत्रकारहरु सुरक्षित महसुस गरिरहेको अवस्था छैन । विगतमा २७ जना पत्रकारको हत्या भए पनि अझै पिडितले न्याय पाइसकेका छैनन्, राज्यले दोषीलाई डण्डदिएको अवस्थामा मात्र जनताले डण्डहिनता भएको महसुस गर्ने छन् । त्यही भएर अझै धेरै चुनौती र डण्डहिनताको घटना छ्न्, त्यस बिरुध हामीलाई लडनु पर्छ । राज्यले सुरक्षाको ब्यवस्था मिलाउनु पर्छ ।

मानव अधिकारकर्मी तथा अधिवक्ता कमल मोहन पोखरेलले कानुन बमोजिमको शासन संचालन भएकोलाई नै डण्डहिनता भन्न सकिने वताए । कानुन विपरित कोई पनि चल्नु हुन्न वताउदै अधिवक्ता पोखरेलले केही डण्डहिनताको घटनाहरु अझै छ, त्यसलाई कानुनि दायरा भित्र ल्याउनु पर्छ भने । त्यस्ता डण्डाहिनताको घटना गर्नेलाई कानुनी कार्वाही हुनु पर्ने पनि उनको भनाई थियो ।

कोण सभामा गिता भण्डारी, कमल चौगाईले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु प्रसाद गौतमले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...