Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

समाजवादीकाे दाेस्राे दिन महुवनमा घरदैलाे तथा चुनावि सभा

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टी पर्साले आज दाेस्राे दिन सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ बलुवामा घरदैलाे गरेकाे छ । महुवनकाे नहर चाैकबाट सुरु भएकाे घरदैलाे बलुवा गाउँकाे परिक्रमा गरि काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्दै जिल्ला अध्यक्ष रामनरेश यादवले सदियाै देखी सतासिन रहेका अन्य पार्टिका नेताहरुले विभिन्न प्रलोभन देखाई भोट मांगीरहेकाले त्यसको लोभमा नपर्न सबैमा अनुरोध गरे ।

samajbadi sabha2_kalikatimes

घरदैलाे कार्यक्रममा सहभागि नेताहरुले मतदाताहरु संंग पार्टीका उम्मेदवार रुपलाललाई आफ्नाे मत दिएर विजयी गराउन आग्रह गरेकाे थिए ।

 शिवनाथ साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद मन्जुर अन्सारी, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, गाउँपालिका प्रमुख प्रदिप जैसवाल, स्थानिय नेता श्यामबाबु पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...