Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगन्ज सांस्कृतिक परिषद संचालनको जिम्मा रौनियारलाई

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज सांस्कृतिक परिषदको जिम्मा राजन रौनियारलाई दिईएको छ । शुक्रवार वीरगन्जको रेसमकोठि स्थित आफनै निवासमा सांस्कृतिक परिषदका अध्यक्ष धुव सिंह ठकुरीले आफनो स्वस्थ अवस्था ठिक नरहेकोले आज दखि आर्थीक कारोबार बाहेक संस्थाको सम्पुर्ण जिम्मेवारी रौनियारलाई दिएको बताए ।

सांस्कृतीक परिषद यश भेगको सांस्कृतिक क्षेत्रमा जुडेका कालाकारहरुको छाता संगठन हो । बिगत केहि बर्ष देखी यो संगठन निष्क्रिय रहेको थियो तर अब यस परिषदले आउने दिनमा स्थानिय कलाकारहरुको लागी तालिम लगायत बिभिन्न योजना ल्याउने रौनियारले बताए ।

सांस्कृतिक परिषदको कार्यालय बिरगन्ज नगर सभाहल गृह (टाउन हल ) मा रहेको बेला स्थानिय युवाहरुलाई आफनो सांस्कृति संग जोडने बिभिन्न कार्यक्रमहरु गराउदै आएको थियो । तर नगर सभामा गृह (टाउन हल ) निजिकरण भए लगतै संस्था बिस्तापित भएको थियो ।

स्थानिय सांस्कृति लाई जोगाउन महा—नगरपालिका, स्थानिय, जन प्रतिनिधिहरु उधोगी ब्यपारी, कालाकार र समाजिक अभियन्ताहरुले आफनो भुमिका खेल्न आवश्यक रहेको अध्यक्ष ठकुरीले बताए । अध्यक्ष ठकुरीको घरमा भएको बैठकमा परिषदको सचिव बिक्रम कुमार नगरकोटि र सदस्य खैरुदिन हवारीको बिषेश उपस्तिथि रहेको थियो ।

परिषदका जिम्मेवारी सम्भालेका रौनियारले वीरगन्जमा राष्ट्रीय अन्तराष्ट्रीय कलाकार मार्फत बिभिन्न कार्यकमहरु समपन्न गरी सकेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...