Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

भ्यानले मोटरसाईकललाई ठक्कर दिदा एकको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज पथलैया सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ना ५ त ७१५ नम्बरको पिक्प भ्यानले ना १ प ४६८९ नम्बरको मोटरसकाईकलाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

वीरगंज पथलैया सडक अन्तर्गत पर्ने हिमाल आइरन अगाडी भ्यानले मोटरसाईकलाई ठक्कर दिदा गम्भी घाइते भएका मोटरसाईकल चालकको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककाे सनाखत हुन सकेकाे छैनन् भने मृतककाे शव परिक्षणकाे लागि नारायणी  अस्पतालमा वीरगंजमा पठाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...