Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

महुवन उपनिर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन उपनिर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन कार्यालयले चुनाव चिन्ह वितरण गरेकाे छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि वडाध्यक्षका उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएकाे निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले वताईन । उपनिर्वाचनका ४ दलका उम्मेदवारहरुलाई सम्बन्धीत पार्टीकाे चुनाव चिन्ह र एक जना स्वतन्त्र उम्मेदवारलाई हात मिलाएकाे चुनाव चिन्ह वितरण गरिएकाे झाले जानकारी गराईन ।

उनका अनुसार नेकपाका उम्मेदवार उदयशंकर राैनियारले सूर्य, नेपाली कांग्रेसका उम्मेदवार अशेसर यादवले रुख, समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादवले पांच औला सहितकाे हात्केला (पंजा), राप्रपाका उम्मेदवार सदरी महराले गाई र स्वतन्त्र उम्मेदवार गाेपाल साह कानुले हात मिलाएकाे चुनाव चिन्ह पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...