Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ईभेन्ट म्यानेजमेनट ट्रेनिङ्ग सम्पन्न

spot_img
spot_img

वीरगंज । रोट्राक्यट क्लब अफ पिपल्स् क्याम्पसको आयोजना एक दिने ईभेन्ट म्यानेजमेनट ट्रेनिङ्ग सम्पन्न भएको छ । काठमाण्डौस्थित प्रेसिडेन्सीयल बिजनेस स्कुलको सभाहलमा सम्पन्न भएको ट्रेनिङ्गमा विभिन्न उमेर समुहका ४० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा रेलईभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत बलिराम यादव र प्रमुख बजार व्यवस्थापक अभिषेक गौतमले प्रशिक्षण दिएका थिए । समयसँगै स्थापना बजारमा थुप्रै ईभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना भएपनि गुणस्तरीय म्यानेजमेन्टका सिप सिकाउने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

क्लबकी प्रोफेसनल सर्भिस डाईरेक्टर प्रयुशा थिङ्गको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा क्लबका अध्यक्ष सदिक्षा कँडेल, सचिव जुना पुन, सर्भिस डाईरेक्टर अस्मिता भट्ट, सामुदायिक सेवा निर्देशक प्रमिला, सदस्यहरु पवन, परिना, अनुश्री लगायतकाको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...