Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

पिप्राका युवा साहले जन्मदिन मनाए मानव सेवा आश्रममा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका बाल मैत्री सहजकर्ता तथा विकास समाज, पर्साका अध्यक्ष राहुल कुमार साहले वीरगंज स्थिति मानव सेवा आश्रम खाजा तथा केक वितरण गरी आफ्नो जन्मोत्सव मनाएका छन् ।

लामो समय देखि बाल क्लबमा तथा समाज सेवा लागेर समाजमा रहेका अति विपन्न समुदाय, आशाय तथा अभिभावक विहिन बालबालिकालाई सहयोग गर्दै आएका साहले आफ्नो जन्मोत्सव अवसरमा आश्रम खाजा वितरण गर्दा खुशी व्यक्त गर्दै सबैलाई यस्तो सम्बेदनशिल स्थान तथा आशायलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

साहले यसैगरी हरेक नागरिकले आश्रमलाई सहयोग गरी त्यसको संरक्षण गर्ने हो भने हाम्रो देशको कुनै पनि व्यक्ति अशाय नरहने कुरा जिवन्त रहने बताए । २१ बर्ष पुरा गरि २२ अौ बर्षमा प्रवेश गरेका साहको जन्मोत्सव कार्यक्रममा समाज सेवी शभ्भु साह , शिक्षक संजय पटेल, बाल अधिकार कर्मी जया साह, अोबिसी वीरगन्ज नगर अध्यक्ष रोशन सरार्फ, भोजपुरी युवा समाजका अध्यक्ष दिपेन्द्र साह, रूपेश साह, राजु साह लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम...

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वीरगंज...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...