Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पटेर्वा सुगौलीबाट लागु औषध सहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध गांजा सहित एक युवकलाई प्रकाउ गरेकाे छ । पर्साकाे पटेर्वा सुगौली गाँउपालिका वडा नं.४ बस्ने बर्ष २५ को शिवजन्म माझीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा प्रहरी चाैकी रङ्गपुर पर्साबाट खटिएको प्रहरी टोलिले बुधबार राति १० बजे पटेर्वासुगौली गापाकाे वडा नं.२ स्थित रंगपुर चौकबाट १० के‍.जी. लागु औषध गाँजा सहित माझीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

चेकजांच गर्ने क्रममा निजकाे साथमा रहेको झोलाबाट ला.औ.गाँजा वरामद भएकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.पटेर्वासुगौली, पर्सामा राखि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...