Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सखुवा प्रसौनीको बलुवामा कुस्ती प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा न -०५ बलुवामा आज लागेको मेलामा कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदिप जयसवालको ब्यक्तिगत लगानीमा भएको कुस्ती प्रतियोगिता सम्प्नन्न भएको हो ।

मेला समितीका गौरी यादवको अध्यक्षतामा भएको प्रतियोगितामा महुवन उप निर्वाचनको सामाजबादी पार्टीका वडा अध्यक्षको उम्मेदवार रुपलाल कुमार यादव, स्थानिय अगुवा राम गुलाम प्रसाद यादव , पुरन यादव, अशोक यादव, श्यामबाबु पटेल, शिव नाथ साह तेलि, उपेन्द्र यादव, राम बाबू यादव, सुरेन्द्र यादव लगायतकाको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुखको ब्यक्तिगत रु २० हजारको सहयोगमा भएको प्रतियोगितामा नेपाल तथा भारता कुस्ती खेलाडीहरु भाग लिएको थियो भने बिजेताहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको स्थानिय सुनिल साह कलवारले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...