Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

अबैध गँहु सहित ट्याक्टर पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ४ विन्दवासिनी स्थितबाट शनिबार अबैध गहुँ सहित एउटा ट्याक्टर प्रहरीले नियन्त्रमा लिएकाे छ ।

गैरकानुनी तवरले भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गँहु सहितकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।

 ना.२ त. ७९०१ नं.को ट्याक्टरमा लोड गरी भंसार छलि चोरी पैठारी गरी ल्याउदै गरेको अवैध गँहु सहित ट्याक्टर नियन्त्रणमा लिई जिल्ला भंसार कार्यालय पर्सा बीरगंजमा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...