Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

प्रदेश सरकारले दियाे आइतबार सार्वजनिक विदा

spot_img
spot_img

वीरगंज । प्रदेश २ सरकारले कार्त्तिक २४ गते आइतबार सार्वजनिक विदा दिएकाे छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै विदा दिएकाे जानकारी गराएका छन् ।

मुस्लिम धर्मावलम्वीहरुकाे धर्म प्रवर्तक हजरत पैगम्बर सल्लाह अलैवसल्लामकाे १४३९ अाैं जन्म जयन्तीकाे अवसरमा विदाकाे  निर्णय भएकाे कानुन मन्त्री यादवले जारी गरेकाे प्रेस विज्ञप्तीमा उलेख छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...