Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वडाध्यक्ष कलवारले आफ्नाे निजी स्रोतबाट बाडे एक सय २५ छठ ब्रतालुलाई दउरा र साडी

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाँपालिकाको वडा नं. ४ प्रशुरामपुरका वडाध्यक्ष हरियोम साह कलवारले एक सय २५ जना छठ ब्रतालुलाई दउरा र साडी वतरण गरेका छन् ।

वडाध्यक्ष कलवारले आफ्नो निजी तलबबाट वडा अन्तर्गतका एक सय २५ गिरिब, दिलत र विपन्न पिरवारका छठ ब्रतालुलाई दउरा र साडी वितरण गरेको वताए । उनले विगत बर्ष झै यस बर्ष पनि आफ्नो निजी स्रोतबाट वडा बासीलाई हाम्रो महान पर्व छठ पुजामा कसैलाई ग्राहे नहोस भने उद्देक्श्यका साथ अतिआवश्यक सामग्री दउरा र साडी वितरण गरेको जानकारी गराए ।

यसका साथै आफुले छठ ब्रतालुहरुलाई ११ सय २५ नारिवल समेत वितरण गरेको वडाध्यक्ष कलवारले कालिका टाईम्स संग कुरा गर्दै वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...