Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

भोजपुरी सुपर स्टार ‘निरहुआ’ र सेलिना कुवँरको छठ गीत

spot_img
spot_img

काठमाण्डौ । तराईबासीको महानपर्व छठलाई मध्यनजर गर्दै भोजपुरी सुपर स्टार दिनेशलाल यादव ‘निरहुआ’ र सेलिना कुवँरको स्वरमा रहेको छठ गीत बजारमा आएको छ ।

‘मत होख ए धनियाँ’ बोलको गीत सुपर स्टार ‘निरहुआ’को आधिकारीक आधिकारीक युट्यूब च्यानल निरहुआ म्युजिक वल्र्डबाट सार्वजनिक गरिएको हो । गीतमा छट पर्वमा प्रयोग हुने पुजा सामग्रीका साथै घाटमा दौरा पुर्याउनका लागि पतिको सहयोगका कुराहरु उल्लेख गरिएको छ ।

सन्तोषराज सहनीको संगीत तथा आनन्द अस्तिभाको रचनामा तयार पारिएको गीतमा भोजपुरी सुपरस्टार ‘निरहुआ’ र सेलिना कुँवरले आवाज भरेका हुन् । भोजपुरी चलचित्र रोमियो राजाको सुटिङका क्रममा काठमाण्डौ आएका बेला सेलिनाले भोजुरी सुपरस्टार ‘निरहुआ’सँग काम गर्ने मौका पाएकी हुन् ।

आफूले ‘निरहुआ’सँग एल्बममा पहिलो पटक गीत गाउन पाउँदा खुसी लागेको सेलिनाले बताइन् ।

https://www.youtube.com/watch?v=oA3DxYpLlOA

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा ‘जनसेवा अभियान’ : बस्तीमै स्वास्थ्य परामर्श र सामाजिक सुरक्षा सेवाबारे जनचेतना

वीरगंज । जनसेवा, स्वास्थ्य सचेतना तथा सामाजिक सुरक्षासम्बन्धी जानकारी समुदायसम्म पुर्‍याउने उद्देश्यले सञ्चालित ‘जनसेवा अभियान–पर्सागढी नगरपालिका’ अन्तर्गत पर्सागढीका विभिन्न बस्तीमा जनजागरण तथा जनसहभागितामूलक कार्यक्रम...

वीरगंजकाे ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्सा र ट्राफिक प्रहरीबीच छलफल

वीरगंज । जेन–जी पर्साका संयोजक विशेष साहको नेतृत्वमा जेन–जी पर्साको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख दीपेन्द्र श्रेष्ठसँग भेटघाट गरी वीरगंज तथा पर्सा...

पर्सामा ३९ किलोभन्दा बढी गाँजा बरामद, ३ मोटरसाइकलसहित एक जना पक्राउ

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ३९ किलोभन्दा बढी गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३...