Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

लक्ष्मी पूजाको दिन वीरगंजमा भएको केरा र फुलको खरिद बिक्री (फोटोफिचर)

spot_img
spot_img

वीरगंज । तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूल गेटमा केरा र फुलले सजाउने चलन पनि रहेको छ । त्यसकै लागि आज वीरगंजमा भएको केरा र फुलको खरिद ब्रिकीको केही तस्बिर

phul bikri hudai_kalikatimes

phul_kalikatimes

kera lagdai_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुक्त हरवाचरवा अधिकार मञ्चद्वारा सरकारलाई १० दिने अल्टिमेटम

जनकपुरधाम । मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न मधेश प्रदेश सरकारसँग माग गर्दै १०...

वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम गर्दैछ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले...

जिराभवानीमा सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्न सरोकारवालाको जोड

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विषयमा स्थानीय सरकार र सरोकारवालाबीच समन्वय बैठक सम्पन्न भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...