Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रामनगरीका २५ दलित घर परिवारलाई गैस सिलिन्डर र चुलो बितरण

spot_img
spot_img

वीरगंज । बहुदरमाई नगरपालिकाको वडा नं. ८ रामनगरीमा आज एक कार्यक्रमका बिच गैस सिलिन्डर तथा चुलो सेट बितरण गरिएको छ ।

नगरपालिकाको स्वीकृत वाडा स्तरिय बजेट अन्तर्गत वडामा रहेका २५ दलित घरदुरीलाई एक/एक सेट ग्यास सिलिन्ड र चलो वितरण गरिएको वडाध्यक्ष पुनिलाल साह तेलीले वताए । कार्यक्रका प्रमुख अतिथी नगर प्रमुख नितेन्द्र साहले दलितको उत्थानका लागि शिक्षा, स्वास्थ्को क्षेत्रमा सदैब सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा वोल्द वडाध्यक्ष साहले वडा अन्तर्गत रहेका गरिब, बिपन्न, दलितहरुको उत्थानको लागि विभिन्न किसिमका कार्याक्रम ल्याउने जनाए । वडाध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रम वडा नं. २ का वडाध्यक्ष जितेन्द्र पटेल, वडा नं. ८ का वडा सदस्यहरु सहित स्थानिय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...