Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

सोनार समाजको शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल सोनार समाज पर्साले सोमबार हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

रोयल पार्टी प्यालेसमा प्रदेश २ का भौतिक पुर्वाधार तथा विकाश मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भव्यताको साथ सम्पन्न भएको सोनार युवा समाज पर्साका संयोजक श्याम सर्राफले वताए । कार्यक्रममा बोल्दै मन्त्री सोनलले सबैलाई आफुले गर्ने पेशा संग संगै आ आफ्नो ठाउबाट समाजको लागी सकारात्मक कार्य गर्न आग्रह गरे ।

कार्यक्रममा सोनार समाजका ओमप्रकाश सरार्फ, जलेश्वर सरार्फ, बैजु सवर्णकार, श्याम सरार्फ, विंकी सरार्फ, दयाशंकर सरार्फ, किशन सरार्फ, अमित सर्राफ, राजकुमार सरार्फ, उज्जवल सरार्फ, अभय राज सरार्फ, नितेश सरार्फ, सौर्य राज सरार्फ लगायतको सहभागीता रहेको थियो ।

नेपाल सोनार समाज पर्साका अध्यक्ष भुलन सरार्फको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण समाजा सचिव प्रवेश सरार्फले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...