Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

उच्च मावि पोखरियामा शोक सभा तथा ईप्रकामा ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साको जिल्ला उच्चागल मावि पोखरीयाका शिक्षक र बिधार्थीहरुले ईलाका प्रहरी कार्यालय पोखरीयालाई ज्ञापनपत्र बुझाउनुको साथै बिधालयमा शोकसभा गरेका छन ।

बिगत एक हप्ता अगाडी सोही बिधालयका कक्षा ९ मा अध्ययनरत मेराज भनिने अब्दुल पोखरीमा डुबेर मरेको शोकमा आज शोकसभा गरेका छन भने प्रहरीलाई अनुसंधान गरि दिन र दोषी पता लगाई कार्यवाही प्रक्रिया अगाडी बढाउन ज्ञापनपत्र बुझाएका छन ।

बिधालयका शिक्षक तथा शिक्षक महासंघ नेपाल पर्सा पोखरीया नगरपालिका अध्यक्ष पर्बत ठाकुर र बिधार्थीहरुको अगुवाईमा ज्ञापनपत्र ईलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाएको हो ।

ज्ञापनपत्र बुझदै प्रहरी निरिक्षक चन्द्र सिंहले अनुसंधान प्रक्रिया अगाडी बढाईएको र चाडै नै दोषी पता लगाईने बताउनु भएको छ । परिवारजनले अब्दुलको हत्या भएको बताउदै हत्यारा पता लगाई कार्वाहीको माग गर्दै आएका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...