Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

सोनार युवा समाजको समिती गठन

spot_img
spot_img

वीरगंज । नेपाल सोनार युवा समाज पर्साको आज तदर्थ समिती गठन भएको छ । वीरगंजको बसपार्कमा भएको सोनार समाजका युवाहरुको बैठकले श्याम सर्राफको संयोजक्तवमा एकाईस सदस्यीय तदर्थ समिती गठन गरेको हो ।

जुन समितिको सह संयोजक विंकी सर्राफ, सदस्य सचिव किशन सर्राफ, कोषाध्यक्ष दयाशंकर सरार्फ(राज), सदस्य उजज्वल सर्राफ, संजय सर्राफ, हरीओम सर्राफ, नीतेश सरार्फ लगायतका रहेका छ्न ।

नेपाल सोनार समाजका जिल्ला सचीव प्रबेश सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश सर्राफ, जलेश्वर सर्राफ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...