Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज । नेपालीहरुको महानपर्व बडादशै, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । नेपाल फोटो पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार महासंघ पर्साको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान , नेपाल फोटो पत्रकार महासंघ २ का अध्यक्ष राम सरार्फ ,उपाध्यक्ष पंकज श्रेष्ठ , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा फोटो पत्रकार महासंघ पर्सामा आवद्ध भएका नयां सदस्यहरुलाई परिचयपत्र र प्रेस ज्याकेट पनि वितरण भएको थियो । कार्यक्रमको संचालन नेपाल फोटो पत्रकार महासंघ पर्साका सचिव तिवारी यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...