Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

वालदिवसको अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । “सुनिश्चि बाल अधिकार, समृद्ध नेपालको आधार” मुल नाराका साथ आइतबार बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । किशोरी संवाद कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाको वडा नं. ३१ भेडियारीमा वक्तृत्वकला, चित्रकाला र म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल ग्रामिण पुनर्निमाण संस्थाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम सोभा कुमारी, द्वितिय अमृता कुमारी यादव र तृतिय इन्दु कुमारी गुप्ता भएका छन । यस्तै चित्रकाला प्रतियोगितामा सुजिता पंजियार प्रथम, किरण कुमारी राम द्वितिय र प्रतिमा कुमारी पटेल तृतिय भएका छन भने म्युजिकल चेयरको विजेता शान्ति कुमारी राम भएकी कार्यक्रमका सुपरभाइजर सुनेश्वर साहले वताए ।

श्री शारद्धा आधारभुत विद्यालयमा भएको प्रतियोगितामा वडा सदस्य पहुनिया देवी माझी, स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहा, संवाद अधिकृत प्रकाश पाण्डे, आशिका गौरो, लक्ष्मी अचार्यले मन्तव्य राखेका थिए । प्रतियोगिता कार्यक्र स्थल विद्यालयका प्रअ रामअयोध्या प्रसादको अध्यक्षतामा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...