Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

घरेलु तथा साना उधोग कार्यालका कर्मचारीहरुले गरे सरसफाई

spot_img
spot_img

वीरगन्ज । घरेलु तथा साना उधोग कार्यालय वीरगंजका कर्मचारीहरुले आज सरसफाई गरेका छन । कार्यालय प्रमुख रिमा साहको नेतृत्वमा शुक्रबार बिहान कार्यालय परिसर सहित कार्यालय आसपासको क्षेत्र सरसफाई गरिएको हो ।

आफु बस्ने ठाउँलाई आफै सफासुगर राख्ने उद्देश्यले सरसफाई गरिएको प्रमुख साहले वताइन । यस्ता सरसफाई कार्यक्रम आफु कार्यालय प्रमुख भएर आए पछि नियमित गर्ने गरिएको उनले जानकारी गराईन ।

सरसफाई कार्यक्रममा कार्यालयका प्राबिधिक प्रशिक्षक सरिता खड्का, उधोग प्रशासन प्रमुख सुरज राम, प्रशासन प्रमुख अशोक पाण्डे, उधोग विकास सहजकर्ता सुदर्शन अचार्य लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...