Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

शिक्षक फोरमको जिल्ला समिति पर्सा गठन

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टीको भातृ संगठन संघिय शिक्षक फोरम नेपालको जिल्ला कार्य समिति पर्सा आज गठन भएको छ । शिक्षक फोरम संग आवद्ध शिक्षकहरुको भेलाले दिनेश कुमार चौरसियाको अध्यक्षतामा १३ सदस्यि जिल्ला समिति गठन गरेको हो ।

जुन समितिको उपाध्यक्षमा बादशाह साह रौनियार, महिला उपाध्यक्षमा ज्योति गुप्ता, सचिवमा मुकलेश राउत गद्दी, सह सचिवमा लक्ष्मण यादव, कोषाध्यक्षमा लक्की गुप्ता लगायतकाहरु चयन भएका छन । यस्तै भेलालले ७ जना केन्द्रिय प्रतिनिधि र ५ जना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।

केन्द्रिय प्रतिनिधिमा प्रवेज मुसरफ, हामेश्वर द्विवेदी, कपिलदेव यादव, बन्दना चौरसिया, रामदेव महतो, दिपक सोनार र राजमजी प्रसाद सुमन चयन भएका छन ।

प्रदेश प्रतिनिधिमा चन्देश्वर ओझा, पारश प्रसाद साह, मनोज साह गोढ, हरेन्द्र प्रसाद चौरसिया र अर्चना कुमारी चयन भएको शिक्षक फोरमद्वारा जारी एक प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...