Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंज पोखरिया सडकखण्डमा सवारी दुर्घटना, २ घाइते

spot_img
spot_img

पर्सा । वीरगंज पोखरिया सडकखण्डमा मंगलबार दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते भएका छन ।

पोखरिया नगरपालिकाको वडा नं. ९ बैरिया स्थित सडकखण्डमा वीरगंजबाट पोखरिया तर्फ आइरहेको ना ६ प २८४८ र विपरित दिसाबाट गइरहेको भे १ प १३१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा परी पोखरिया नगरपालिका वडा नं. ६ श्रीसियाका सगिर मियाँ र वीरगंज रानीघाट निवासी विटु कुमार घाइते भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

घाइते मध्ये सगिरको पोखरिया अस्पतालमा उपचार पछि घर फर्केको र गम्भीर घाइते भएका विटुको उपचारको लागि वीरगंज पठाइएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...