Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

जिप्रका बाराका ना.सु. महतो घुस लिएको आरोपमा पक्राउ

spot_img
spot_img

बीरगंज । जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतोलाई घुस लिएको आरोपमा बुधवार पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा क्षेत्रीय कार्यालयको टोलीले ना.सु. महतोलाई १० हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसंग मुद्दा पेशीमा चढाइदिन्छु भनेर महतोले घुस लिएको आरोप अख्तियारको छ । महतो जिल्ला प्रशासन कार्यालय बाराको मुद्दा फाँटका कार्यरत थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...