Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

उच्च अदालत वीरगन्जद्वारा चौथो पंचवर्षिय रणनीतिक योजना सार्वजनीक

spot_img
spot_img

वीरगंज,७ साउन ।
उच्च अदालत जनकपुर वीरगंज इजलासले चौथो पंचवर्षिय रणनीतिक योजना सार्वजनीक गरेकाे छ । वीरगंज स्थित उच्च अदालत इजलासले मंगलबार एक पत्रकार सम्मेलन गर्दै न्यायपालिकाको चौथो पंच वर्षीय रणनितिक सर्वजानीक गरेको हो।

नेपाल न्यायपालिकाले योजनाबद्द आफनो कामकार्बाही आफ्नै सक्रियता र प्रयासमा २०६१ सालदेखि सरु गरीएको र योजनाबद्ध सधुार प्रक्रियाको अर्को शङ्ृ खलाको रुपमा न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना मिति २०७६ श्रावण १ गतेदेखि प्रधान न्यायाधीश चोलेन्द्र शँम्शेर जवराबाट घोषणाा भई सोहीदिन देखी लागु भएको अदालत जनकपुर वीरगंज इजलासले पत्रकार सम्मेलन गरी जनाएको  छ।

उच्च अदालत अस्थाई ईजलास वीरगजको सभा कक्षमा आयोजित सो पत्रकार सम्मेलनको अध्यक्षता मुख्य माननिय न्याधीस दिल्लीराज आचार्यले गर्नु भएको थियो । सो अवसरमा मननीय न्यायाधीश आचार्यले ईजलास स्थापना भएको ३ वर्ष को अवधिमा दरवन्दी अनुरुप९४ जना जनशक्ति स्वीकृत भई क्रमशस् पदपूर्तिको क्रम जारी रहदाँको अवस्थामा अस्थाई ईजलास वीरगंजले न्यायाधीस,अधिकृत अन्य कर्मचारीको संख्या कम रहेता पनि स्थापना काल देखि सन्तोष जनक सेवा प्रवाह गरीरहेको बताउनु भयो ।

वहाँले देशमा भएको संवैधानिक र कानूनी परिवर्तनले सिर्जना गरेका दायित्वहरू तथा न्यायपालिकाबाट प्रवाह हनुे सेवा स्वच्छ, निष्पक्ष, छिटोछरितो, गणस्तरीय र प्रभावकारी बनाउदै अन्तर्रािष्ट्रयस्तरमा विकसित मापदण्ड अनकुूल बनाउनेतर्फ योजना निर्दे्शित रहेको जनाएका छ । यस आ व मा उच्च अदालतलाई तत्काल आवश्यक दरबन्दी स्विर्कति भएको र आवश्यक घडेरी जग्गा उपलब्ध हुने सर्वोच्च अदालत मार्फत नेपाल सरकार सँग आग्रह रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...