Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

गोली लागी एक युवकको  मृत्यु अवस्थामा शव फेला

spot_img
spot_img

वारा,६ साउन ।
बारामा गोली लागी एक युवकको  मृत्यु अवस्थामा शव फेला परेको छ ।बारा जिल्लको सुवर्ण गाउँपालिका १ बगहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु फेला परेको छ । गाउँपालिकामा रहेको बगहीनहर छेउमा २१ वर्षका युवकको कन्चटमा गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । फेला परेको शवको हातमा ट्याटुले खोपेर सौरभ लेखिएपनि उनको सनाखत हुन नसकेको बाराका प्रहरी प्रवक्ता रन्जित सिंह राठौरले जानकारी दिएका छन् ।सोमबार बिहान ३ बजेतिर स्थानीयले नहर छेउमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिदै भने शवको कन्चटमा गहिरो घाउ देखिएकाले गोली हानेर हत्या गरिएको अनुमान गरिएको छ भने थप घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...