Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम शुरु

spot_img
spot_img

वीरगंज,२८ असार ।
वीरगंजमा सरोकार वालाहरुको क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । भू- तथा जलाधार व्यावस्थापन कार्यलय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको हो ।

भु-तथा जलाधार व्यावस्थापन कार्यलय रौतहटका ईन्जिनियर मुकेश कुमार ठाकुर लोहारको अध्यक्षतामा शुरु भएको तालिममा वरिष्ट जलाधार व्यवस्थापन अधिकृत प्रमुख अतिथि विपिन कुमार झाले मैनबती बाली उद्धघाटन गरेका थिए । उद्धघाटन गदै झाले तालीमवाट प्रप्त ज्ञानले आफु र आफु बस्ने ठाउँको वरिपरि भु तथा जलाधार विषयमा कार्य गर्ने आशा व्यक्त गरे ।

पहिला पहिला यो सम्बधीत कार्य नआएको कारण हाल सम्म पछाडी परेको प्रदेश नं २ अबको आउदै दिनमा यस्ता तालीम बाट सजह वतावरण बन्ने जानकारी दिए ।

शुभकामना मन्तव्य भु-तथा जलाधार व्यावस्थापन कार्यलयका अधिकृत जयुत राउत अहिरले गरेका थिए भने कार्यक्रम संचालन ललन ठाकुरले गरेका थिए ।

कन्ट्री होटल वीरगंजमा संचनलन भएको तालिममा २० जनाको सहभागिता रहेको छ भने तालिम आसार २९ गते सम्म हुने कार्यक्रम संचालक ठाकुरले जाकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...