Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वातावरणीय सरसफाई सम्बन्धि तालिम शुरु

spot_img
spot_img

असार १२
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टीमा वातावरणीय सरसफाई सम्बन्धि बिभिन्न तालिम शुरु भएको छ । युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको सहयोगमा शुरु भएको तालिममा ५० जनाको सहभागिता रहेको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मुकेश साह, रुवाजा खातुन, सरस्वती देवी, बिद्यालयका प्रअ, शिक्षक शिक्षिका, बाल क्लब, संघ संस्थाका प्रतिनिधि ,प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बिक्रमा प्रसाद साह र राजेश्वर प्रसाद चौरसियाले प्रशिक्षण दिनुभएको गाँउपालिकाका समाजिक बिकाश प्रमुख रामप्रवेश साहले बताउनुभयो । तालिममा चर्पी निर्माण,चर्पीको प्रयोग , सावुन पानीले हात धुने तरिका र २१ गते हुने खुल्ला दिशामुक्त कार्यक्रमको तयारी बारे जानकारी गराइएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...