Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पोखरिया बिधुत प्राधिकरण शाखा द्धारा बितरित लाईन ३ दिन देखी अवरुध

spot_img
spot_img

वीरगंज,२८ जेठ ।
पर्साको पोखरिया बिधुत प्राधिकरण शाखा द्धारा बितरित लाईन ३ दिन देखी अवरुध हुदा उपभोग्ताहरु मर्कामा परेका छन । पोखरीया शाखाका कर्मचारीहरुका कारण ३ दिन बितिदा पनि आज सम्म लाईन नआउदा उपभोगता मारममा परेका छन । हावाहुरीका कारण पोल ढलेकोले लाईन भएता पनि कर्मचारीहरुले छिटो छिटो काम नसकाउदा लाईन आउन नसकेको स्थानियवासीहरु बताएका छन ।

पोखरीया शाखाबाट बितरित बिधुत लाईन बिन्दवासिनी गाउपालिका, पकहामैनपुर गाउपालिका, कालिकामाई गाउपालिका, छिपहरुमाई गाउपालिका लगायत गा्रमिण भेगका लाईन अवरुध भएको हो । लाईन अवरुध हुदा मोवाईल चार्ज नभएकोले फोन सम्पर्क पनि बिच्छेद भएको छ ।

लाईनबाट चल्ने सम्मपुर्ण उपकर्णहरु बन्द भएको छ भने हजारौ स्थानियवासीहरु अन्धकारमा बस्न बाध्य भएका छन । यस बिषय बिधुत कार्यालय पोखरीयामा सम्पर्क गर्दा बिस्तारै बिस्तारै काम भईरहेको बताएका छन भने लाईन अवरुध हुदा संचारमा समस्या पर्ने भएकोले ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मछिन्द्र केसीले आज जसरी भए पनि लाईन आउने बताउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...