Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

ठाराब क्याम्पसमा कम्प्युटर एण्ड रिसर्च आर्टिकल राईटिङ्ग तालिम

spot_img
spot_img

वीरगन्ज , २५ जेठ ।

वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कम्प्युटर एण्ड रिसर्च आर्टिकल राईटिङ्ग तालिमको आयोजना गरिएको छ । क्याम्पसलाई क्यु.ए.ए. मा लैजाने क्रममा क्याम्पसका सम्पुर्ण कर्मचारी तथा प्रशासन दक्षता अभिवृद्धि गर्ने उदेश्यले सो तालिमको आयोजना गरिएको बताइएको छ ।

तालिममा क्याम्पसका क्याम्पस प्रमुख डा. प्रमोद कुमार कुशवाहा सहायक क्याम्पस प्रमुखहरु रोशन लामिछाने, शुरेस प्रसाद, रघुनाथ चौरसिया, क्याम्पस विद्यार्थी कल्याण प्रमुख दिनेश प्रसाद साह, एम.एड.का संयोजक शुभाष प्रसाद लगायत क्याम्पसका सम्पुर्ण कर्मचारी एवं प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई मुख्य रुपले ई.एम.आई.एस. युनिट ठाकुरराम वहुमुखी क्याम्पस ई.एम.आई.एस. यनिटका संयोजक शिवाकान्त दुबे तथा सदस्य दिनेश प्रसादको ब्यवस्थापनमा संचालन गरिएको क्याम्पसका कर्मचारी मनोहर साहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...