Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

भोलि (बुधवार) सार्वजनिक बिदा

spot_img
spot_img

काठमाडौं ,२१ जेठ ।
इद उल फितर फित्रको दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन भोलि (बुधवार) सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय अनुसार मुस्लिम आयोगको सिफारिसमा बुधवार बिदा दिने निर्णय गरेको हो।
यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ । यद्यपि, इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुने गर्छ। चन्द्रमा देखिने आधारमा विदा हुदै आएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...