Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीद्यार्थीद्वारा सरसफाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज,२१ जेठ ।
वीरगंजमा वीद्यार्थीद्वारा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।मंगलवार वातावरण दिवसको उपलव्छमा वीरगंज माहनगरपालीकामा रहेको नमुना नृसिङ्ग माध्यमीक विद्यालयका वीद्यार्थीले वडा नं १४ मा रहेकोको ठोलो पिपरा र सानो पिपरा गाउँको सरसफाइ गरीएको हो ।

सरसफाई गर्नेका लागी वीद्यालयवाट बिद्यार्थीहरुलाई दुईवटा टोलिमा विभाजित गरीएको थियो ।सरसफाईको क्रममा स्थानीयमाझ चेतना मुलक कार्य तथा पलास्टीक ,तरकारीका खेस्टा,र घरवाट निस्कीने फोहर नालमा नफयाकन आग्रह समेत सहभागी विद्यार्थीहरु गरेका थिए ।

वातवरणमा भई रहेको प्रतिकुल असर तथा टोल टोलमा हुने फोहरले विरामी हुने विषयमा छलफल गर्ने कार्य भएको थियो । सरसफाई टोलिमा वीरगंज महानगरपालिकाका वडा न १४ का वडा अध्यक्ष भरत कुर्मी र स्कुलका शिक्षक शम्भु साह थिए भने लक्षमण्वा गाउँमा निस्केको टोलिमा विद्यालय.व्यावास्थपक.समिती.का निबर्तमान अध्यक्ष रामनारायण प्रसाद कुर्मी,वीद्यालयका प्र.अ अनिल वणवाल, राजकुमार साह तेलि , जयपाल सिंह र सरसफाइ अभियान बाट एउटा पुरुष र एउटा महिला लगाएको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...