Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सिपमुलक बाख्रापालन सम्बन्धी ३ दिने तालिम सम्पन

spot_img
spot_img

वीरगंज, २० जेठ ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिरगंजले आयोजना गरेको सिपमुलक बाख्रापालन सम्बन्धी ३ दिने तालिम सोमबार सम्पन भएको छ । बिरगंज महानगरपालिका भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिरगंजको सभाहालमा संचालित तािलममा बिरगंज महनगरपालिकाको वडा नम्बर २७ का ३० जना महिलाहरुको सहभागीता रहेको थियो ।

सहभागी महिलाहरुलाई ३ दिन सम्म बरिष्ठ पशु चिकित्सक रामपरिक्षण साह, पशु चिकित्सिक बिरबहादुर श्रेष्ठ, पशु विज्ञ अधिकृत धनसुन्दर साह, नायव पशु साहायक कृष्ण चौधरी, नायब पशु साहाक महेश साह, नायब पशु सहायक अनिरुद पाण्डे लगायतकाले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...