Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सखुवा प्रसौनी गापामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, १९ जेठ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनमा भएको गाउँपालिका स्तरिय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. ५ का कार्यवाहक अध्यक्ष रामबालक रामको सभापतित्वमा भएको कार्यक्रमका सहभागिहरुले राखेको जिज्ञासा र प्रशनको जवाफ गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार जयसवाल, उपाध्यक्ष फुलमती देवी चौधरी र प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले मन्तव्यका मार्फत दिएका थिए ।

कार्यक्रममा समाजवादी पार्टीका जिल्ला सह इन्चार्ज रामनरेश यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए भने संयोजक संस्थाका अध्यक्ष तबरेज अहमदले बहरीगमन अभिमत र नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहयोगी नेपालको संयोजन र सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...