Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

श्री ने.रा.प्रा.वि. मैनपुरको विद्यालय व्यवस्थापन समिति गठन

spot_img
spot_img

वीरगंज, १२ जेठ ।
पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नं. ३ मैनपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति आज गठन भएको छ । विद्यालय प्राङ्गणमा भएको अभिभावक भेलाले रमेश पटेलको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

जुन समितिको पुरुष सदस्यमा रामप्रबेश प्रसाद कुर्मी, रामकिशोर प्रसाद कुर्मी, महिला सदस्यमा लाईची देवी र मराछो देवी चयन भएका छन । अभिभावक भेलामा गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी, वडा अध्यक्ष मदन साह कानु, जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयका प्रतिनिधि दामोदर पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...