Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

धोबिनी गाउँपालिकाद्वारा छात्राहरुलाई साईकल वितरण

spot_img
spot_img

वीरगन्ज, २४ वैशाख ।
पर्साको धोबिनी गाउँपालिकाले मंगलबार एक कार्यक्रमको बिच छात्राहरुलाई साईकल वितरण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय लंगडीमा भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका यस बर्ष एसईईका परिक्षा दिएका ३२ जना छात्राहरुलाई निशुल्क साईकल वितरण गरिएको हो ।

श्री कालि प्रसाद लेखा मा.वि. लंगडी र श्री ने.रा.मा.वि. भिखमपुरबाट यस बर्ष एसईईका परिक्षा दिएका ८४ जनालाई साईकल वितरण गर्ने कार्यक्रम भए पनि मंगलबार ३२ जना छात्राहरुलाई मात्र साईकल वितरण गरिएको र पछि अरुलाई वितरण गरिने वताइएको छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, उपाध्यक्ष पारसनाथ कुर्मी, प्रमुख प्रशासकिय अधिकृत सुरेश साह, वडा नं. ४ का अध्यक्ष मजिद मियाँ, ५ का अध्यक्ष मनोहर अहमद लगायतको हातबाट छात्राहरुलाई साईकल वितरण गरिएको आदित्य पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...