Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

दलित छाेरीकाे बिहेमा सहयोग

spot_img
spot_img

वीरगंज, २१ बैशाख ।

रुपेश पाण्डे र युवा समाज पोखरियाले मुशहर समुदायको एक छोरीको बिहेमा सहयोग गरेको छ । सखुवा प्रसौनी गाउँपालिका ४ देउरवानाको जग माझीको बिहेमा रु २० हजार बराबरको सहयोग गरिएको पोखरियाका भगवान दास तात्वाले वताए ।

पाण्डेले रु ११ हजार बराबरको दुई बोरा चामल, २ किलो दाल, एक टिन तोरीको तेल, रिफाइन एक जार, आलु ५० किलो, चिनी २० किलो, मैदा १५ किलो, बेसन १० किलो र युवा समाज पोखरियाले रु १० हजार बराबरको लत्ता कपड, सुटकेश, श्रीङगारको समान लगायतको सामग्री सहयोग गरेको उनले जानकारी गराए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसपीसँगको विवादपछि नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगंज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका बीच आन्दोलनरत वीरगंजस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूले अस्पतालमा...

कञ्चन झा भन्छन्– ‘पर्सा प्रशासनको नाकामीले देशव्यापी संकट निम्त्यायो’

वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले नारायणी अस्पतालमा उत्पन्न विवाद र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनलाई पर्सा प्रहरी–प्रशासनको असफलताको परिणाम भएको बताएका...

ओपन डिबेट एन्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को अडिसन सम्पन्न, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगञ्ज र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘Open Debate & Impromptu Speech Championship 2026’ को पहिलो...