Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कृषि क्षेत्रमा भइरहेको समस्यालाई दिर्घकालिन रुपमा हल गरिने ःमन्त्री साह

spot_img
spot_img

वीरगंज,२० बैशाख ।
प्रदेश नम्बर २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीलाई कृषि क्षेत्रमा सहकार्य गर्न आग्रह गर्नुभएको छ । तिनवटै सरकारको सहकार्यमा प्रदेश २ मा सहकारी क्षेत्रमा हुने समस्यालाई न्युन गर्न प्रतिवद्धता जनाउनु भयो छ । राष्ट्रिय सहकारी शाखा कार्यालय वीरगंजको जिल्ला .स्तरीय बैंकका सदस्य संस्थाहरु र सहकारी बैंक विचको अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजनामा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहले जलवायु, परिवर्तनका कारण कृषि क्षेत्रमा भइरहेको सुखापनको समस्यालाई दिर्घकालिन रुपमा हल गरिने बताउनुभयो ।

उहाले प्रदेश नम्बर २ का किसानलाई बढी भन्दा बढी सुविधा दिर्ने भन्दै अव सहकारी बाट अनुदान होइन सहयोग गरी कुषी क्षेत्रलाई राष्ट्रको उतिक्रृष्ट प्रदेश बनाउन आग्रह गरेका थिए ।हाल पर्सा जिल्लामा एकमात्र सिड व्यस्थापन भएपनि उन्त जातको विउको लागी अन्य सिड व्यस्थापन गर्न रहेको बताए ।

शुक्रबार रोयल पार्टी प्यालेशमा केबि उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज १० स्थित ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई शाखा स्तरीय उत्कृष्ट कारोबार विधामा र वीरगंज दुई सहकारीलाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई शाखा स्तरीय नियमित कारोबार विधामा प्रशंसा पत्र प्रदान गरिएको छ ।

सोही क्रममा सहकारी बैंक वीरगंज शाखाबाट बैंकका संचालकहरुलाई सम्मान शेयर खरिद तथा थप गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...