Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

शाखा स्तरीय उत्कृष्ट कारोबार विधामा  प्रशंसा पत्र  लिदै

spot_img
spot_img

राष्ट्रिय सहकारी शाखा कार्यालय वीरगंजको जिल्ला .स्तरीय बैंकका सदस्य संस्थाहरु र सहकारी बैंक विचको अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजनामाकार्यक्रममा वीरगंज १० स्थित ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई शाखा स्तरीय उत्कृष्ट कारोबार विधामा  प्रशंसा पत्र  लिदै को दश्य ।तस्विरः प्रणय साह

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...