Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

नयाँ शक्ति-फोरम एकीकरणमा राजपा र जनमुक्ती पार्टी पनि सामेल

spot_img
spot_img

काठमाडौं : एकीकरणका लागि अन्तिम कसरतमा नयाँ शक्ति र  फोरम नेपाल अघि बढेपछि बिहीबार त्यसमा राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सामेल भएका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भटराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीको नेताबीच छलफल भएको छ।

फोरम र नयाँ शक्तिको बीचमा एकीकरणमा मोटामोटी सहमति भएलगत्तै राजपा र जनमुक्ति पार्टी पनि सहभागी भएका हुन्।

बिहीबारको छलफलपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई सबै पार्टीको एकीकरण गर्नेगरी खाका तयार पार्ने जिम्मा दिइएको छ।

 

अन्नपूर्ण पोस्ट

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...