Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा पेट्रोलको अभाव

spot_img
spot_img

वीरगंज, १९ बैशाख ।
वीरगंजमा पेट्रोलको अभाव भएको छ । वीरगंज लगायत यश क्षेत्रको तेल टंकीमा तेल नपाउदा समस्या भएको छ । बुधबार देखि नै वीरगंजमा पेट्रोल अभाव भएको हो ।

टंकी संचालकहरूका अनुसार मंगलबार रक्सौल डिपोमा पेट्रोल नै थिएन र बुधबार मजदुर दिवसको विदा भएर पेट्रोल आउन नसकेर अभाव भएको हो । वीरगंजका तेल टंकीहरूले २ दिन पनि पेट्रोल परिपुर्ति गर्न सकेका छैन ।

मंगलबार राती वीरगंजको पावरहाउस स्थित रहेको केडिया तेल टंकीमा सयौं मोटरसाइकलहरु पेट्रोलको लागि लाईनमा थिए र विच मै तेल सकेर यस्तै फर्कनु परेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...